रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

पहिचानको संघर्ष निर्णायक मोडमा पुगेको गठबन्धनको ठहर

काठमाडौं : संघिय गठवन्धनको बैठकले पहिचानको आन्दोलन निर्णायक मोडमा पुगेको निश्कर्ष पनि निकालेको छ । विगतमा विभाजित अवस्थामा बेग्लाबेग्लै लडिरहेका शक्तिहरु आज एकै ठाउँ आइपुगेकाले आन्दोलन सशक्त भएको बैठकको ठहर छ । संघीय गठवन्धनले १० दिनको नयाँ आन्दोलन घोषणा गर्ने भएको छ । पहिलो चरणको आन्दोलन सम्पन्न भएपछि घोषणा गर्न लागिएको आन्दोलन शान्तिपूर्ण हुने बताइएको

Read More: पहिचानको संघर्ष निर्णायक मोडमा पुगेको गठबन्धनको ठहर

No comments:

Post a Comment