रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

सेनाको आँखा छल्दै निकुञ्जमा सशस्त्रको धराप

५ जेठ, काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेको सशस्त्र प्रहरी बलको ब्यारेक अगाडि वन्यजन्तु सिकारका लागि २१ वटा धराप थापेको पाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा  दरबारमा खटेको सशस्त्र प्रहरीले राखेको धराप सेनाले फेला पारेर निकुन्जलाई बुझाएको आजको अन्नपूर्णमा समाचार छ । निकुन्जका रेन्जर लब गुरागाईँले शसस्त्र प्रहरीको भान्सा नजिकै ती धराप पाइएको

Read More: सेनाको आँखा छल्दै निकुञ्जमा सशस्त्रको धराप

No comments:

Post a Comment