रोचक सामग्री


खोजी

Tuesday, May 17, 2016

चिनियाँ रेलबाट ल्याइएको सामान नेपाल भित्रँदै

काठमाडौँ : अघिल्लो बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान झाउबाट ‘काठमाडौँका लागि’ भन्दै रेल छुटेको समाचारले ठूलो तरंग ल्यायो। त्यही रेलमा ल्याइएको सामान अहिले काठमाडौं आउने क्रममा छ। सामानको अवस्था बुझ्न रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरु केरुङ पुगेका छन्। सामान मंगलबार केरुङ आइपुगेको हो। रसुवागढीबाट केरुङ २२ किलोमिटर माथि पर्छ। केरुङबाट नेपाली कन्टेनरहरुमा

Read More: चिनियाँ रेलबाट ल्याइएको सामान नेपाल भित्रँदै

No comments:

Post a Comment