रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

मिस पिङ्क–२०१६ को उपाधि लामालाई

काठमाण्डु, ५ जेठ– मिस पिङ्क–२०१६ को उपाधि यानी लामाले प्राप्त गरेकी छन् । १८ जना प्रतिस्पर्धीमध्ये लामाले सो उपाधि पहिरिइन् । यानीले अब थाइल्यान्डमा हुने मिस पिङ्क इन्टरनेसनलमा सहभागिता जनाउने र विश्वका प्रतिस्पर्धी सँगै तालिममा सहभागी हुनछिन् । समलिङ्गी तेस्रोलिङ्गी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नीलहिरा समाज र क्रुज एड्स नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा

Read More: मिस पिङ्क–२०१६ को उपाधि लामालाई

No comments:

Post a Comment