रोचक सामग्री


खोजी

Thursday, May 12, 2016

चीनबाट सामान बोकी काठमाडौँ गुड्यो रेल, १० दिनमा राजधानी आइपुग्ने

राजधानी काठमाडौँका लागि बुधबार दिउँसो चीनको गान्सु प्रान्तको राजधानी लान्झाउबाट एउटा अन्तर्राष्ट्रिय मालवाहक रेल छुटेको छ। पहिलोपोस्टका बेइजिङस्थित सं‌वाददाता प्रभात भट्टराईका अनुसार ७०११ नम्बरको यो रेलको अग्रभागमा रातो बोर्डमा चिनियामा लेखिएको अक्षरलाई अनुवाद गर्दा ‘लान झाउ- काठमाडौँ रेल’ हुन्छ। चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको आधिकारिक पत्रिका पिपल्स डेलीको अनलाइन संस्करणमा आज राखिएको फोटोसहितको समाचार अनुसार रेलमा ४३

Read More: http://nepall.net/12923

No comments:

Post a Comment