नीति तथा कार्यक्रम र बजेट ल्याउने बेलामा भारत भ्रमणबाट फर्के लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकार परिवर्तनको खेलमा लागेपछि उनको बाहिर मात्र होइन, पार्टी भित्रै पनि आलोचना भइरहेको छ । महत्वपूर्ण विषयमा पार्टीमा छलफल समेत नगरी जनताको नजरमा गिर्ने काम भएको भन्दै कांग्रेसका केन्द्रीय नेताहरु, सांसददेखि तल्लो तहका नेता तथा कार्यकर्ताहरुले पनि देउवामाथि � ��्रश्न
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: 'प्रचण्ड अन्तर्राष्ट्रिय फटाह, म्यादी सरकारको के कुरा गर्नु !'.
No comments:
Post a Comment