रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

प्रधान सेनापतिले भने, ‘रणनीतिक महत्वका सडक सेनालाई दिनुस्’

काली गण्डकी करिडोर सडक खण्डमध्येको मालढुङ्गा–टाकुरी ट्र्याक सार्वजनिक यातायातका लागि शुभारम्भ भएको छ। बाग्लुङ–पर्वत सिमानामा पर्ने मालढुङ्गामा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले ट्र्याक शुभारम्भ गर्दै यो सडक रणनीतिक महत्वको भएको बताए। बाग्लुङको बलेवादेखि मालढुङ्गासम्म प्रधानसेनापति क्षत्री मोटर चढेर सडक निरीक्षण गरेका थिए। साथै, व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारी, बाग्लुङका सांसद प्रकाश पौडेललगायत सरकारी

Read More: प्रधान सेनापतिले भने, ‘रणनीतिक महत्वका सडक सेनालाई दिनुस्’

No comments:

Post a Comment