रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

जरिबाना बढाएको बिरोधमा गाडी साहु आन्दोलनमा

काठमाडौं, जेठ ५ – यातायात व्यवसायीले सवारी जरिवाना शुल्क बढाएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले आन्दोलनको घोषणा गरेको हो । व्यवसायीले आन्दोलन अवधिभर कारबाहीका लागि लिइने कागाजात फिर्ता लिन नजाने, कोणसभा, चक्काजाम लगायतका आन्दोलनका

Read More: जरिबाना बढाएको बिरोधमा गाडी साहु आन्दोलनमा

No comments:

Post a Comment