रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

नरिवल जात्रामा देखिएको तमासा

नेपालकै सबैभन्दा लामो जात्राको रुपमा चिनीने रातो मत्स्येन्द्रनाथको रथजात्राको क्रमा मनाइने  नरिवल जात्रा मनाइएको छ। रथको टुप्पोबाट नरिवल खसाली नरिवल जात्रा मनाइने गरिन्छ। नरिवल खसाल्नुअघि मत्स्येन्द्रनाथको पूजा-अर्चना गरी रथको टुप्पोको बाय्मोबाट चारै दिशामा योमरी र ल्होंचामरी छरेर अभिषेक गरिएको थियो। खसालेको नरिवल टिप्न जम्मा भएका मानिसहरू तँछाडमछाड गरेका थिए । उक्त नरिवल टिप्न सके छोरा

Read More: नरिवल जात्रामा देखिएको तमासा

No comments:

Post a Comment