रोचक सामग्री


खोजी

Tuesday, May 17, 2016

महतोलाई कुटपिट गर्ने तीन पक्राउ

महोत्तरी : एनेकपा (माओवादी) की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई घरबाटै हिजो पक्राउ गरेको हो। पक्राउ तीनै जनालाई आवश्यक कारबाहीका लागि

Read More: महतोलाई कुटपिट गर्ने तीन पक्राउ

No comments:

Post a Comment