रोचक सामग्री


खोजी

Tuesday, May 17, 2016

‘विप्लव’ माओवादीपनि विभाजित, यी हुन् नयाँ अध्यक्ष

काठमाडौं, ५ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीपनि विभाजन भएको छ । ‘विप्लव’ माओवादीका पोलिट व्यूरो सदस्य तिलक परियार ‘हिक्मत’ले आज औपचारिक रुपमा पार्टीमा राजीनामा पत्र बुझाउँदैछन् । उनले आफ्नो राजीनामा पत्र गोजीमा राखेर हिँडेको स्रोतको भनाइ छ । स्रोतका अनुसार परियारले आफ्नो अध्यक्षतामा नेकपा माओवादी पार्टी पनि गठन गरेका छन् । सो

Read More: ‘विप्लव’ माओवादीपनि विभाजित, यी हुन् नयाँ अध्यक्ष

No comments:

Post a Comment