रोचक सामग्री


खोजी

Tuesday, May 17, 2016

चट्याङ लागेर एक महिलाको मृत्यु , बालक घाइते

कलैया । बारा रामपुर्वा–३ बटौलिया गाउँमा मङ्गलबार बेलुकी असिना पानी सँगसँगै चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयबाट थाहाभएको छ । सोही गाविस बस्ने शम्भु चौधरीकी श्रीमती ३५ वर्षीया सीमा चौधरी, आफ्नो १२ वर्षीय छोरा शिव चौधरीसँगै खेतमा काम गरिरहेको अवस्थामा अचानक हावाहुरी, असिना पानी परेको समयमा

Read More: चट्याङ लागेर एक महिलाको मृत्यु , बालक घाइते

No comments:

Post a Comment