एजेन्सी। मानिसको दैनिक जीवनमा सङ्गीतको आनन्दमय प्रभावलाई कब्जा गर्ने हेतुले निर्माण गरिएको एक अनलाइन भिडियोमा बलिउडका पार्श्व गायक ‘सोनु निगम’ एक वृद्ध भिखारी उस्तादको रूपमा देखिएका छन्। ‘रोडसाइड उस्ताद’ नाम दिइएको ‘कल्चर मेसिन डिजिटल च्यानेल’द्वारा सञ्चालित यस सामाजिक परीक्षणले मुम्बईको सडकछेउमा बसेका ती सुरमयी वृद्धप्रति आकर्षित भएका यात्रुहरूको प्रतिक्रियालाई कब्जा गरेको छ। तथापी, त्यस वृद्धरूपी सोनुसँग
Read More: भिखारी बने सोनु निगम, चिन्न सबैलाई धौधौ (भिडियो सहित)
No comments:
Post a Comment