रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

आफ्नै आँखाले हेर्नुस् सर्वसाधारण जनतालाई आन्दोलनकारीले लात्तै–लात्ताले गोदेको…

राजधानीकेन्द्रीत शान्तिपर्ण आन्दोलन भन्दै विगत ४ दिनदेखि विभिन्न आन्दोलनका कार्यक्रम गरीरहेको संघीय गठबन्धनका कार्यकर्ताले बुधबार काठमाण्डुको भद्रकालीमा सर्वसाधारणमाथि हातपात गरेका छन् । बाटो छेकेर जुलुस गरिरहेका आन्दोलनकारीले खाली ठाउबाट मोटरसाइकल छिराउन खोज्दा सर्वसाधाणलाई भकाभक गोदेका हुन् । उनीहरुले सो क्रममा महिलामाथि समेत हात उठाएका थिए । तस्बिरः चन्द्रबहादुर

Read More: आफ्नै आँखाले हेर्नुस् सर्वसाधारण जनतालाई आन्दोलनकारीले लात्तै–लात्ताले गोदेको…

No comments:

Post a Comment