रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

अपहरणकाे धम्की दिदै फिराैती रकम असुल्न खाेज्ने रंगेहात समातीए

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका–१ बोक्सेका एक युवकलाई मोवाइलबाट अपहरण गर्ने धम्की दिदै फिरौती माग्नेलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय होटल ब्यवसायी गरेर बसेका त्रियुगा नगरपालिका–२ का ४३ वर्षिय सुरेश साहलाई १५ दिनदेखि मोवाइलबाट अपहरण गरि ज्यान मार्ने धम्की दिदै आएको थियो । त्रियुगा नगरपालिका–१ बोक्से बस्ने २७ वर्षिय बिकास भन्ने चन्द्रशेखर राईले १५ दिनदेखि

Read More: अपहरणकाे धम्की दिदै फिराैती रकम असुल्न खाेज्ने रंगेहात समातीए

No comments:

Post a Comment