रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

हत्याको अभियोगमा दुई भारतीय नागरिक पक्राउ, यसरी भयो घटना

नवलपरासी, ५ जेठ । नवलपरासीको दुम्किबासमा केही दिनअघि भएको युवक हत्या प्रकरणका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । गत वैशाख २४ गते दुम्किबासमा वीभत्स हत्या गरिएका वृजमोहन गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा गुप्ताका

Read More: हत्याको अभियोगमा दुई भारतीय नागरिक पक्राउ, यसरी भयो घटना

No comments:

Post a Comment