रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

सविनलाई रेखा नभई नहुने

यस्तो लाग्दैछ नायक सविन श्रेष्ठ नायिका रेखा थापालाई छाड्न सक्दैनन् । सविनले अभिनय गरेका अधिकांश चलचित्रमा रेखा नै नायिका छिन् । केही चलचित्र छाड्ने हो भने रेखाविनाका सविनका चलचित्र हिट छैनन् । यसैले पनि होला, सविन रेखासँग जोडिन चाहन्छन् । सविनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘हिरो’मा नायिका रेखा थापाले काम गर्ने संभावना प्रवल छ

Read More: सविनलाई रेखा नभई नहुने

No comments:

Post a Comment