रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

बादलले पम्फा च्यापेपछि गुरुङ बुरुक्क

जेठ ५ । वृद्ध अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सिपी गुजरेललाई छाडेर एमाओवादीसँग मिल्न आएका क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ कामरेडबीच मारामार परेपछि ६ जेठमा हुने भनिएको पार्टी एकीकरण अलिने हुने भएको छ । वैद्य र सिपीलाई छाडेर एमाओवादीसँग एकीकरण गर्ने भन्दासम्म खुबै मिलेका देखिएका रामबहादुर थापा बादल र देव गुरुङबीच एकता अघि नै उफ्रीउफ्री परेको हो

Read More: बादलले पम्फा च्यापेपछि गुरुङ बुरुक्क

No comments:

Post a Comment