रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

शेरबहादुर देउवाफेरि ‘असक्षम’, कसले खेल्यो भूमिका ?

काठमाडौं, ६ जेठ । कुनैंबेला तत्कालीन सभापति सुशील कोइरालाले पार्टीको बिभिन्न निकायको गठन गर्न र तिनलाई पूर्णता दिन ढिलाई गरेर पार्टीको बिधान मिचे भन्दै सत्तो सराप गर्ने पूर्बप्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला बिधान मिच्नमा अगाडि देखिएका छन् । पार्टीको १२ औं महाधिवेसनबाट सभापतिमा बिजयी भएका तत्कालिन सभापति सुशील कोइरालाले उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई

Read More: शेरबहादुर देउवाफेरि ‘असक्षम’, कसले खेल्यो भूमिका ?

No comments:

Post a Comment