बसन्त रानाभाट बार्सिलोना । नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद साग फुटबलको च्याम्पियन बने पछि प्रवासमा रहेका नेपालीहरु खुसीयालीमा रमाएका छन्। फुटबललाई नजिकबाट हेरीरहने, युरोपका नेपालीहरुले जीत पछि,उत्साहपूर्बक खुसीयालीमा रमाएका हुन्। गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार भएको खेलमा भारतलाई २-१ ले हराउँदै नेपालले उपाधि उचाले पछि नेपाली फुटबलप्रेमी दर्शकहरुमा, छुट्टै रौनकता र उत्साह छाएको छ। भारतले लगाएको
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नेपाली फुटबलले ईतिहास रचेपछि युरोपका नेपालीहरुमा छुट्टै रौनक .
No comments:
Post a Comment