काठमाडौँ, १५ फागुन । बारा जिल्लामा रहेकी प्रेमिका भेट्न रौतहटका एक युवकको हत्या भएको छ । रौतहटको सन्तपुर दोस्तिया गाविस ७ का २६ बर्षीय पुण्यदेवप्रसाद यादवको हत्या भएको हो । बा� ��ाको भोडहा गाविस ८ धोदामा रहेकी आफ्नो प्रेमिका प्रियंका साहलाई भेट्न आएका बेला यादवको हत्या भएको हो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: प्रेमिका भेट्न गएका युवकको हत्या.
No comments:
Post a Comment