४ फागुन, काठमाडौं । उत्तरी सिरियाको अस्पताल तथा स्कूलमा भएको मिसाइल हमलामा ५० जना भन्दा धेरैले ज्यान गुमाएका छन् । सयौं मानिस घाइते भएका छन्, जसका बालबालिका पनि छन् । संयुक्त राष्ट्रसंघका अनुसार अलेप्पो इदलिब शहरमा करिब पाँच अस्पताल तथा दुई स्कुलमा हवाई हमलामा परेका हुन् । संयुक्तराष्ट्रसंघले हमला अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको भन्दै आपत्ति जनाएको
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अस्पताल र स्कूलमा हवाई आक्रमण, ५० जनाले ज्यान गुमाए .
No comments:
Post a Comment