काठमाडौं – ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले सरकारले अनुमति नदिएपनि दुई–तीन दिनभित्र भरी सिलिन्डर गयास बाँड्ने बताएका छन् । आधा सिलिण्डर ग्यास वितरण गर्दा लागत बढेको र उपभोक्तालाई पनि असहज भएकोले पूरा सिलिण्डर वितरणको अनुमति दिन सरकारलाई लिखित आग्रह गरिसकेको जानकारी दिँदै घिमिरेले सरकारले वास्ता नगरे दुई तीन दिनभित्र पूरै सिलिण्डर वितरण गर्ने बताए ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: निगमले अनुमति नदिएपनि पर्सीबाट भरी सिलिण्डर ग्यास बाँडिने : महासंघ .
No comments:
Post a Comment