माघ ८, २०७२- नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफूले कांग्रेस सभापतिमा जिते मधेश आन्दोलन र सिमांकन लगायतका समस्या समाधान हुने दावी गरेका छन् । कांग्रेस र देश हाक्नसक्ने क्षमता आफूमा रहेको बताउँदै उनले आगामी तेह्रौ महाधिबेशनमा आफूले जितेसबै समस्याको समाधान हुने ठोकुवा गरे । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: देउवाको दावी-'मैले जिते मधेश आन्दोलन एकै दिनमा टुङ्गिन्छ'.
No comments:
Post a Comment