KATHMANDU: Minister for Labour and Employment, Dipak Bohara, has extended best wishes to all workers on the occasion of International Labour Day. He wished for peace, prosperity and happiness of the entire labour community. "Nepal government is always committed to protecting the rights of workers and guaranteeing their social security," he said, informing that a
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: Labour Day message.
Sunday, May 1, 2016
Nepal records 1st successful mountain summit of the year
KATHMANDU: Nepal on Sunday recorded the first successful summit to the mountain above 8,000 m in this spring season. With 14 foreigners and their 16 high-altitude Sherpa workers reaching the summit of the Mt Annapurna, the Himalayan nation is hopeful of more successful expeditions on other mountains. Spanish climber Carlos Soria Fontan (77) became the oldest person
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: Nepal records 1st successful mountain summit of the year.
१३ दिनपछि वृद्धको जीवितै उद्धार
इक्वेडर : इक्वेडरमा भूकम्पमा परी पुरिएका एक वृद्धको १३ दिनपछि उद्धार गरिएको छ। उद्धारमा खटिएको भेनेजुयलाको टोलीले ७२ वर्षीय म्यानुअल भ्यास्कुजलाई उद्धार गरेको अन्तर्राष्ट्रिय सञ्चा रमाध्यमले जनाएका छन्। आधा भत्किएको भवनमा अलिअलि आवाज सुनिएपछि टोलीले शुक्रबार उनको उद्धार गरेको थियो। (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: १३ दिनपछि वृद्धको जीवितै उद्धार.
भागेर यसरी दिल्लीको शरणमा गएका थिए राजा त्रिभुवन
प्रजातन्त्र प्राप्तिका लागि कांग्रेसको नेतृत्वमा भएको आन्दोलनका बेला २००७ साल कात्तिक २२ गतेका दिन राजा त्रिभुवन आफ्नो परिवारसहित भागेर काठमाडौँको भारतीय दूतावासमा शरण लिन पुगेका थिए । त्यहाँबाट भारतकै पहलमा उनलाई विमानबाट दिल्ली पुर्याइएको थियो । त्यसक्रममा राजा त्रिभुवन झण्डै साढे तीन महिना भारतमा शरणार्थीका रुपमा बसेका थिए । नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिको बलमा धेरै
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भागेर यसरी दिल्लीको शरणमा गएका थिए राजा त्रिभुवन.
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: भागेर यसरी दिल्लीको शरणमा गएका थिए राजा त्रिभुवन.
सबैको श्रम अधिकार सुनिश्चित होस्ः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आइतबार विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृ द्धि एवम् सबैको श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छन् । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सबैको श्रम अधिकार सुनिश्चित होस्ः राष्ट्रपति.
साधुको भेषमा नायिकाको ड्रग्स कारोवार
मुम्बई । नब्बे दशककी चर्चित नायिका ममता कुलकर्णी फेरि चर्चामा आएकी छिन् । तर, यसपाली उनको चर्चा टपलेस फोटोको कारण भएको होइन । ड्रग माफियासँग जोडिएकाले उनको चर्चा मात्रै भएको छैन । मुम्ब� �� प्रहरीको निगरानीमा परेकी छिन् । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: साधुको भेषमा नायिकाको ड्रग्स कारोवार.
पशुपति शर्मालाई के रोग लाग्यो ?
काठमाडौं । लोक गायक पशुपति शर्मा सुगर र प्रेशर बढेकाले चिन्तित छन् । यति मात्रै हैन । उमेर छँदा नभएर खान नपाएको र उमेर पुगेपछि भएर पनि मिठो कुरा खान नपाएकोमा चिन्ता गरिरहेका छन् । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पशुपति शर्मालाई के रोग लाग्यो ?.
Subscribe to:
Posts (Atom)