रोचक सामग्री


खोजी

Sunday, May 1, 2016

सबैको श्रम अधिकार सुनिश्चित होस्ः राष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आइतबार विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृ द्धि एवम् सबैको श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सबैको श्रम अधिकार सुनिश्चित होस्ः राष्ट्रपति.

No comments:

Post a Comment