रोचक सामग्री


खोजी

Sunday, May 1, 2016

१३ दिनपछि वृद्धको जीवितै उद्धार


इक्वेडर : इक्वेडरमा भूकम्पमा परी पुरिएका एक वृद्धको १३ दिनपछि उद्धार गरिएको छ। उद्धारमा खटिएको भेनेजुयलाको टोलीले ७२ वर्षीय म्यानुअल भ्यास्कुजलाई उद्धार गरेको अन्तर्राष्ट्रिय सञ्चा रमाध्यमले जनाएका छन्। आधा भत्किएको भवनमा अलिअलि आवाज सुनिएपछि टोलीले शुक्रबार उनको उद्धार गरेको थियो। (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: १३ दिनपछि वृद्धको जीवितै उद्धार.

No comments:

Post a Comment