रोचक सामग्री


खोजी

Saturday, June 18, 2016

लागुऔषधसहित साह पक्राउ

राजविराज । लागुऔषधसहित सप्तरीको मानराजबाट प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्लाको मोहनपुर–६ बस्ने १७ वर्षीय शम्भु साह रहेको प्रहरीले जनाएको छ । उनको साथबाट ४८ पिस कोरेक्स, २० बटा नाइट्रोजन र १२६ पाता स्पास्मो प्रोसिभोन प्लस बरामद गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । साहले भारतीय बजारबाट स ६ प ४६६२

Read More: लागुऔषधसहित साह पक्राउ

No comments:

Post a Comment