काठमाडौं । दुई दिनसम्म सत्ता फेरिने र जोडिने विषयले हलचल गराए पनि अन्ततः बिहीबार राती एमाले र एमाओवादीबीच ९ बुँदै सहमति भएको छ । सहमित गर्ने भनिएको १० औं नम्बरको बुँदा सार्वजनिक गरिएको सहमतिमा छैन । त्यो १० नं. को बुँदा सार्वजनिक गर्ने कि नगर्ने भन्नेमै एमाले र एमाओवादीका नेताहरुबिच लामो समय बहस चलेको बालुवाटारमा सहभागी
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: सहमतिमा उल्लेख नभएको तर मुख्य सहमतिको अर्को बुँदा :ओलीले कार्यान्वयन गर्लान् कि नगर्लान् ?.
No comments:
Post a Comment