पूर्वराजा विरेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गरेको एउटा अडियो सार्वजनिक भएको छ । रेडियो नेपालमार्फत गरिएको उक्त सम्बोधन २०४५ सालतिरको हो । जतिबेला बहुदलीय व्यवस्थाका लागि चुनावको घोषणा राजा विरेन्द्रले गरेका थिए । उक्त सम्बोधनमा उनले म भएपनि नभएपनि देशमा जस्तोसुकै विषम परिस्थितीमा पनि स्वाभिमान नगुमाउनुहोला भनेर सारा नेपालीलाई आह्वान गरेका थिए । सुन्नुस् राजा विरेन्द्रका सुन्दर विचारः https://youtu.be/Z9MAMkfDnrk
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: म भएपनि नभएपनि देशको विषम परिस्थितीमा स्वाभिमान नगुमाउनुहोलाः राजा विरेन्द्र.
No comments:
Post a Comment