रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

त्रिभुवन विमानस्थलबाट रसियन नागरिक पक्राउ, यस्तो छ कसुर

काठमाडौँ, ५ जेठ । त्रिभुवन विमानस्थलबाट प्रहरीले एक रसियन नागरिकलाई नियन्त्रणमा लिएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कतार एयरवेजको उडान नम्बर क्यूआर ६५३ द्धारा काठमाडौँबाट मस्को जान लागेका रसियन नागरिक राहदानी नम्वर ६४ एन ९०६३१८९ बाहक इलेना डाझिनलाई प्रहरीले अवैध लागूऔषध चरेश ८ ग्रामसहित पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान

Read More: त्रिभुवन विमानस्थलबाट रसियन नागरिक पक्राउ, यस्तो छ कसुर

No comments:

Post a Comment