रोचक सामग्री


खोजी

Wednesday, May 18, 2016

कान्तिपुरलाई सर्वोच्चको टिप्पणी : विचाराधीन मु्द्दा प्रभावित नपार

काठमाडौं : कान्तिपुर दैनिकमा गत जेठ १ गते शनिबार एउटा खोजमूलक समाचार छापियो – ‘शंकाको भरमा २० वर्ष जेल।’ खोज पत्रकारिता केन्द्रको सहयोगमा तयार पारिएको उक्त समाचारलाई आधार बनाएर कान्तिपुरले त्यसको भोलिपल्ट जेठ २ गते सम्पादकीय नै प्रकाशित गर्‍यो। सम्पादकीय प्रकाशित भएको ३ दिनपछि सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै कान्तिपुरको समाचारको खण्डन गर्‍यो। ‘सुनी

Read More: कान्तिपुरलाई सर्वोच्चको टिप्पणी : विचाराधीन मु्द्दा प्रभावित नपार

No comments:

Post a Comment