केशवप्रसाद पाण्डे वुधवार कांग्रेस सभापति शेरवहादुर देउवामार्फत फालिएको तुरूपमा एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नो नेतृत्वमा सरकार निर्माणको खेलमा होमिएपछी सुरू भएको सत्ता परिवर्तनको अस्वभावीक सरगर्मी ३६० डिग्रिमा पुग्नै लाग्दा विहिवार चौविस घन्टा भित्र सरकार विस्थापित देखि स्थापित सम्मको उथलपुथलको खेलले उल्टो यु टर्न गर्दै पुःन घुमेर १८० डिग्रिमै आएर रोकियो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: खै ! जनतावाट चुनाव जित्ने सामर्थ्य ?.
No comments:
Post a Comment