रोचक सामग्री


खोजी

Sunday, May 1, 2016

अर्का काकाको आत्मकथा


- लक्ष्मण गाम्नागे 'मध्यरातमा किर्ते चिट्ठी' । २०७३ मा प्रकाशन हुने एउटा सनसनीपूर्ण किताबको नाम हुनेछ । र, यो पनि आत्मवृत्तान्त नै हुनेछ । एकाएक लेखक बन्न लागेका ती जंगी अधिकारीको यो कृति पनि उनको पहिलो र सम्भवत: अन्तिम हुनेछ । यो कृति हिट हुनेछ र लेखक सुपरहिट । नेताहरू, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री वा रक्षामन्त्रीहरू विमोचन समारोहमा

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अर्का काकाको आत्मकथा.

No comments:

Post a Comment