रोचक सामग्री


खोजी

Sunday, May 1, 2016

ट्वाक्क टुक्क


- राजकुमार रेग्मी ह्याप्पी वर्थ डे भूकम्प ! यो एक वर्ष तिमीले सिर्फ खाएर बितायौ । जन्मनासाथ ठूलठूला बिल्डिङ खायौ, गरिबका थोत्रा घर पनि खायौ । हजारौँ मान्छे खायौ । कतिको चाहिँ हातखुट्टा मात्र खायौ । त्यसपछि तिमीलाई त्रिपाल र कम्बल खुवाइयो । चाउचाउ र बिस्कुट त कति हो कति खुवाइयो । दाल, चामल, चिनी खुवाइयो ।

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: ट� �वाक्क टुक्क.

No comments:

Post a Comment