रोचक सामग्री


खोजी

Sunday, May 8, 2016

पानी पर्दा तरकारी व्यवसायी हर्षित


डडेल्धुरा । तरकारी खेतीतर्फ आकर्षित बनेका किसान लामो समयपछि पानी पर्दा हर्षित भएका छन् । खडेरीका कारण तरकारी सुक्न लागेपछि उनीहरु चिन्तित बनेका थिए । यहाँका धेरै जसो कृषकले तरकारी व्यव� ��ायले परिवारको खर्च धान्दै आएका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि जिल्लामा अधिकांश महिला तरकारी उत्पादनमा लागेका छन् । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: पानी पर्दा तरकारी व्यवसायी हर्षित.

No comments:

Post a Comment