रोचक सामग्री


खोजी

Saturday, May 7, 2016

चार प्रतिनिधि युवाः जसलाई विदेशले दुःख मात्र दिएन, मनोरोगी पनि बनायो


२५ वैशाख, नवलपरासी । कामका लागि विदेशिने सबैले सोच्छन्-'धेरै कमाउँला र  पविरवारलाई खुसी राखुँला ।' तर, हाम्रो समाजमा त्यस्ता हजारौं पात्र छन् जसले 'सपना देख्नु नै अभिसाप भयो' भन्दैछन् । नवलपरासीमा पनि आम नेपाली युवाका प्रतिनिधि बनेका थुप्रै त्यस्ता पात्रहरु छन्, जो धन कमाउने आशामा विदेशिँदा मूल धन (स्वास्थ्य) नै गुमाएर फर्किए ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं:
चार प्रतिनिधि युवाः जसलाई विदेशले दुःख मात्र दिएन, मनोरोगी पनि बनायो.

No comments:

Post a Comment