काठमाडौं । एनसेलले सरकारलाई पुँजीगत लाभकर वापत नौं अर्ब ९६ करोड रुपैयाँ आइतबार बुझाएको छ । कर दाखिलाका लागि एनसेलले वित्तीय स्रोतको व्यवस� ��थापन सुरु गर्दै शुक्रबार केही रकम राजस्व दाखिला गर्ने एभरेष्ट बैंकमा सारेको थियो । यही रकम आइतबार सरकारी कोषमा बुझाएको हो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एनसेलले बु झायो सरकारलाई कर, नौं अर्ब ९६ करोड रुपैयाँ ठूला कर दाता कार्यालयमा दाखिला.
No comments:
Post a Comment