नायक सौगात मल्लले खाली सिलिन्डर बोकेको फस्टलुक रिलिज गरेपछि चलचित्र 'लुकामारी' अहिले चर्चामा छ । यो चलचित्र अषाढ १० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन � �िति नजिकिदै गएपछि यसको निर्माणपक्षले दोश्रो गीत सार्वजनिक गरेको हो । 'काठमाण्डौ' बोलको गीत सार्वजनिक गरेपछि यसको निर्माणपक्षले 'प्रस्ताव' बोलको दोश्रो गीत रिलिज गरेको छ । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: कामुक सुरविनालाई देखेपछि कर्माको यस्तो प्रस्ताव.
No comments:
Post a Comment