सरगम भट्टराई म नागरिक पत्रकारिता ( citizen journalism) मा बिश्वास गर्छु । मलाई कसैको भाट कार्यकर्ता त बन्नु छैन नै तर कसैले गरेका राम्रा कामलाई गम्लंग छोपेर आलोचना मात्र गरि टाट आलोचक पनि बन्नु छैन । किनकि नागरिकको आँखाबाट हेरिने गरिने पत्रकारिता भाट र टाटहरुले गर्ने पत्रकारिता भन्दा निकै अब्बल र सत्य हुन्छ ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: केपी ओलीमा जत्तिको अडान अरुसंग भएको भए....
No comments:
Post a Comment