काठमाडौं, ३० बैशाख । सरकारले भारत र चीनसँग भएका सम्झौता कार्यान्वयनका लागि परराष्ट्रसचिवको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा अन्य मन्त्रालयका सचिवहरु सदस्य रहनेछन् । मन्त्रीपरिषदको आज बसेको वैठकले सो निर्णय गरेको हो । साथै प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय सुचना तथा प्रविधि परिषद गठन गरिएको छ । मृगौला रोगीहरुका लागि निशुल्क डायलसीसको व्यवस्था गर्ने निर्णय
Read More: http://nepall.net/12944
No comments:
Post a Comment