फाल्गुन २०, २०७२- बिहारका मूख्यमन्त्री नीतिशकुमारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नेतासँग भेट्दै यहाँको पछिल्लो राजनीतिक विकासबारे चासो राखेका छन् । बिहीबार बिहान १० बजे होटल द्वारिकामा न� ��तिशलाई भेट्न पुगेका मोर्चा नेताले संविधान संशोधन भए पनि मोर्चाको आन्दोलन सम्बोधन हुन अझै नसकेको बताएका थिए । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नीतिशले भेटे मोर्चा नेता.
No comments:
Post a Comment