कांग्रेसमय बन्यो काठमाडौं (फोटो फिचर) आज कांग्रेसको तेह्रौं महाधिवेशन उदघाटन २०७२ फागुन २० गते ९:०० मा प्रकाशित २० फागुन, काठमाडौं । नेपाली कांग्रेसको तेह्रौं महाधिवशेनको तयारी पूरा भएको छ । आजदेखि सुरु हुने महाधिवेशनका क्रममा काठमाडौं सहर चारतारे झण्डाले झकिझकाऊ हुन थालेको छ । महाधिवेशनको उदघाटनस्थल रंगीचंगी बनाइएको छ । महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्न उम्मेद्वारहरुले तुल र ब्यानरले
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: .
No comments:
Post a Comment