२० फागुन, काठमाडौं । १० हजार रुपैयाँमा भाडाका व्यक्ति प्रयोग गरी सवारीचालक अनुमति पत्र-लाइसेन्स)को ट्रायल परीक्षा दिने गरेको खुलेको छ । लामो समयदेखि अरुको परीक्षा पास दिने एक युवक बुधबार पक्राउ परेका छन । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । मीनभवनस्थित मोटरसाइकल ट्रायल सेन्टरबाट कालिकोट गैंला घर भई भक्तपुर बस्ने २६ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरी पक्राउ
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: १० हजारमा लाइसेन्सको ट्रायल !.
No comments:
Post a Comment