रोचक सामग्री


खोजी

Thursday, March 24, 2016

रेखाको ‘रामप्यारी’को दोश्रो ट्रेलर, आक्रामक छ संवाद(भिडियो)

नायिका रेखा थापाले आफ्नो नयाँ चलचित्र 'रामप्यारी'को दोश्रो ट्रेलर सार्वजनिक गरेकी छिन् । पहिलो ट्रेलरमा रेखाको एक्सनका दृश्यलाई बढी समावेश गरिएको थियो । दोश्रो ट्रेलरमा भने संवाद र चलचित्रका मुख्य कलाकार आभाष अधिकारी र आश्मा डीसीको रोमान्सलाई पनि विशेष स्थान दिइएको छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: रेखाको 'रामप्यारी'को दोश्रो ट्रेलर, आक्रामक छ संवाद(भिडियो).

No comments:

Post a Comment