रोचक सामग्री


खोजी

Thursday, March 24, 2016

अनमोललाई ब्रिटिस लाहूरे बनाउँदै ३ ठूला कम्पनीले मिलेर फिल्म बनाउने


नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसी अब एक चलचित्रमा ब्रिटिस लाहूरे बन्ने भएका छन् । लगातार २ चलचित्र सफल दिएको सुवास इन्टरटेन्मेन्टको ब्यानर� �े नायक भूवन केसीको ब्यानर द सुपर काजलसँग सहकार्य गर्दै चलचित्र बनाउने भएको छ । सुवास इन्टरटेन्मेन्टको निर्माण तथा द सुपर काजल फिल्मस्को सहकार्यमा यो चलचित्र बन्ने छ । (more…)

नेपाल१२३.com | ANTV मा बाँकी पढौं: अनमोललाई ब्रिटिस लाहूरे बनाउँदै ३ ठूला कम्पनीले मिलेर फिल्म बनाउने.

No comments:

Post a Comment