छविराज ओझाले नायिका रेखा थापालाई चलचित्र नगरिमा डेब्यू गराएको चलचित्र हो, 'हिरो' । यो चलचित्रबाट रजतपटमा आएकी नायिका रेखा थापा अहिले सुपरस्टार भैसकेकी छिन् । अब, यही नामलाई सा� �टी लिदै एक दशकपछि नायक सविन श्रेष्ठले चलचित्र बनाउने भएका छन् । करिब २ बर्षदेखि उनको यो प्रोजेक्ट पेन्डिङमा थियो । (more…)
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: छविले बनाएको 'हिरो'लाई दशकपछि सविनले बनाउँदै .
No comments:
Post a Comment