- रविराज बराल/पहिलोपोस्ट- काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्य किरणको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै महासचिव रामबहादुर थापा 'बादल'ले फरक मत पेश गरेका छन्। एकीकृत नेकपा माओवादीसँगको एकतालाई मूल अजेण्डा बनाइएको केन्द्रीय समिति बैठकमा अध्यक्ष वैद्यले एकीकृत माओवादीसँग एकता नहुने गरी प्रतिवेदन पेश गरेपछि थापाले असहमति सहित फरक मत पेश गरेका हुन्� ��
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: एमाओवादीसित एकतामा वैद्य नै बाधक, बादलले राखे फरक मत.
No comments:
Post a Comment