विनोद चौधरी मेरो मानसपटलमा नेपाल उद्योग परिसंघ (सिएनआई)को इतिहास फन्फनी घुमिरहेको छ । स्थापनाकालदेखि १२ बर्षे यात्रा पूरा गर्दा सिएनआई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभावकारी संस्थाका रुपमा स्थापित भएको छ । आज म देखिरहेको छु, नेपालको निजी क्षेत्र एक ढिक्का भएर नेपालको आर्थिक समृद्धिको खाका कोर्न तयार छ । नेपालको आर्थिक-सामाजिक विकासका लागि आवश्यक नीतिगत
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: नेपालको विकासका लागि चीन र भारत परिपुरक शक्ति हुन्.
No comments:
Post a Comment