गोरखा : औपचारिक नेपाल भ्रमण सकेर थप ६ दिन भूकम्पपीडितको सहयोगमा जुट्ने घोषणा गरेका बेलायती राजकुमार ह्यार ीसँग नेपाली, बेलायती वा अन्य अन्तर्राष्ट्रिय कुनै पनि मिडिया साथै नहुने भन्दै बेलायती दरबार केनसिङ्टन प्यालेसले विज्ञप्ति नै जारी गरी गोपनीयताको सम्मान आग्रह गरेको थियो। तर सरकारी समाचार एजेन्सी राससले शुक्रबार साँझ ह्यारीको लोकेसन नै सार्वजनिक गरिदिएको छ।
नेपाल१२३.com | ANTV मा बाँकी पढौं: दरबारले गोपनीयता राख्न गरेको आग्रह लत्याउँदै सरकारी न्युज एजेन्सीले सार्वजनिक गर्यो ह्यारीको 'लोकेसन'.
No comments:
Post a Comment